१ सय ५३ जना स्वास्थ्यकर्मी समायोजन मिलान
काठमाडौं, २८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय ५३ जना कर्मचारीहरु समायोजन मिलान गरेको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयले थप स्वास्थ्यकर्मीको समायोजन मिलान गरेको हो ।
आफूले काम गरिरहेको पालिका, प्रदेश र संघ र जान चाहेको पालिका, प्रदेश र संघ दुवैको अनुमति पत्रका आधारमा मन्त्रालयले पछिल्लो पटक कर्मचारी मिलानको छैटौ सूची सार्वजनिक गरेको हो ।
https://mohp.gov.np/en/news/scholarships/772-2021-08-08-09-39-14
Last modified on 2021-08-12 17:53:29