स्नातक तहको नर्सिङ र फार्मेसी तर्फको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)



Download our app to get more features

काठमाडौं, २४ साउन । चिकित्सा शिक्षा आयोगले  सञ्चालन गरेको स्नातक तहको नर्सिङ र फार्मेसी तर्फको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले साउन ११ र १२ गते सञ्चालन गरेको बीएससी नर्सिङ, बीएन नर्सिङ लगायतको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्नुहोसः

 

Last modified on 2021-08-08 15:18:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts