साउन ९ देखि १३ गतेसम्म सञ्चालित विभिन्न चिकित्सा शिक्षा विधाको नतिजा सार्वजनिक

(नतिजासहित)



Download our app to get more features

काठमाडौं, २२ साउन । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले यहि साउन ९ गतेदेखि १३ गतेसम्म लिएको एमबीबीएस, बिडिएस, बिएएमएस, बिएस्सी एमआइटी, बिएस्सी एमएलटी र बि अप्टोमेट्रीको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

आयोगले सूचना जारी गर्दै नतिजाबारे जानकारी दिएको हो । 

नतिजासहितः

Last modified on 2021-08-06 14:18:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts