कोरोना संक्रमणबाट रामेछापमा एक महिलाको मृत्यु



Download our app to get more features

रामेछाप, १५ साउन । कोरोना भाइरस कोभिड १९ का कारण शुक्रबार रामेछापमा एक महिलाको मृत्यु भएको छ । 

उनको काठमाडौं स्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ ।

ज्यान गुमाउनेमा रामेछाप नगरपालिका वडा नं. ७ कि ५७ वर्षीय श्रीमायाँ थिङ रहेको पाइएको छ । उनको उपचारको क्रम्म मृत्यु भएको हो । 

योसंगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ जना पुगेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts