प्रहरीको निशुल्क स्वास्थ्य जाँच 

What's This?


Download our app to get more features

काठमाडौँ, १९ साउन । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालको आयोजना र काठमाडौँ किड्नी एण्ड डाइवेटिज सेन्टरको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 महानगरीय प्रहरी कार्यालय नक्सालमा बुधवार भएको शिविरमा निःशुल्क रुपमा मिर्गौला तथा मधुमेहको परीक्षण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 शिविरमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत २ सय ४९ जनाका प्रहरीको निःशुल्क मिर्गौला तथा मधुमेह सम्बन्धी जाँच गरिएको काठमाडौँ किड्नी एण्ड डाइवेटिज सेन्टरले जानकारी दिएको छ । 

फाइल तस्बीर

Last modified on 2016-08-03 19:31:43

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts