काठमाडौं उपत्यकामा साउन २० सम्म थपियो निषेधाज्ञा



Download our app to get more features

काठमाडौं, १० साउन । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यस्तो छ निषेधाज्ञाबारेको निर्णय: 

Last modified on 2021-07-26 07:50:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts