विश्व क्षयरोग दिवसको ऱ्याली (फोटोफिचर)
 
            काठमाण्डौं, ११ चैत्र । विश्व क्षयरोग दिवसको अवसरमा बिहीबार प्रभावतफेरी निकालिएको छ । चिरायु अस्पतालको आयोजनामा भएको र्याली काठमाण्डौंको तिनकुने, नयाँ बानेश्वर बबरमहल हुँदै माइतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो । हाम्रो डाक्टरका लागि दिनेश लामिछाने र मधुसुदन ढकालले खिचेका तस्विर हेरौं फोटो फिचरमा ।
 
 
 
 
 
 
 
 
 
 
 
                     Last modified on 2016-03-24 19:29:43                
                - 
                View Other Stories by Author >>
 
                                    
 
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                