पूर्वप्रधानमन्त्री खनाललाई उपचार गर्न एपोलो अस्पताल लैजाने



Download our app to get more features

काठमाडौं, २ असार । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ ।

उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

 नेता खनालको स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts