नेपाल चिकित्सक संघले उपलब्ध गरायो ३० करोडको स्वास्थ्य सामग्री



Download our app to get more features

काठमाडौं, २४ जेठ । नेपाल चिकित्सकसंघले ताईवान स्थित सूची फाउन्डेसनको सहयोगमा ३० करोड बराबारको स्वास्थ्य सामाग्रि उपलब्ध गराएको छ । संघले केन्द्रय अस्पताल, प्रादेसिक अस्पताल, जिल्ला अस्पताल, प्रथमिक स्वास्थ्य केन्द्र तथा मेडिकल कलेज लगायतमा स्वास्थ्य सामाग्रि उपलब्ध गराउन लागेको हो ।  

यी स्वास्थय सामाग्रि सुगम देखि दुर्गम स्वास्थ्य सस्थामा उपलब्ध गराउने संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । अक्सिजन प्लान्ट, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एचएफएनसी, पीपीई लगायतका स्वास्थ्य सामाग्रि देशभरका २०० भन्दा बडी स्वास्थ्य संस्थामा उपलब्ध गराउन लागिएको हो ।   

Last modified on 2021-06-07 15:13:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts