डडेल्धुरा अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

डडेल्धुरा, १ जेठ ।  डडेल्धुरा अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। 
दार्चुलाको अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली नगरपालिका–५ गल्फै बस्दै आएकी ३८ वर्षीया महिलाको ज्यान गएको हो।

फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल रेफर गरिएको थियो।
उनलाइ बिहीबार मात्रै कोरोना संक्रमण पुस्टि भएको र स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको स्थितिमा डडेल्धुरा अस्पताल पुगकोमा शुक्रबार राति साढे १२ बजे उनको ज्यान गएको अस्पतालले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts