रेम्डेसिभिर चाहियो ? यी व्यक्तिलाई सम्पर्क गर्नुस् र यी कागजात लिएर जानुस्



Download our app to get more features

काठमाडौं, २९ वैशाख । बंगलादेशबाट नेपाल ल्याइएको रेम्डसिभिर इन्जेक्सनका लागि सरकारले सम्पर्क व्यक्ति तोकेको छ ।

मंगलवार नेपाल आएको १० हजार भाइल रेम्डेसिभिर इन्जेक्सन बिरामीलाई सहज रुपमा प्राप्त होस भन्ने उदेश्यले सम्पर्क व्यक्ति तोकिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना जारी गर्दै कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको रेम्डेसिभिर कोभिड अस्पताल र अस्पतालमा उपचाररत बिरामीका लागि डाक्टरले गरेको सिफारिस तथा लिन जाने व्यक्तिको परिचयपत्रको आवश्यकता पर्ने पनि बताएको छ ।

यी नम्बरमा सम्पर्क गरेर लिन सकिन्छ रेम्डेसिभिरः

 

Last modified on 2021-05-12 20:56:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts