धरानमा थप एक संक्रमितको मृत्यु
धरान, २८ बैशाख । वीपी प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान३ सुनसरीका ४६ वर्षीय पुरूषको उपचारको क्रममा वैशाख २८ गते विहान १२स्४८ बजे मृत्यु भएको हो ।
उनलाई वैशाख २१ गते कोरोना संक्रमण देखिएको थियो ।
यससँगै वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ ।