अस्पतालमा अक्सिजन अभावको व्यवस्थापन गर्ने जिम्मा सीसीएमसीलाई



Download our app to get more features

काठमाडौं, २७ वैशाख । देशभर अक्सिजनको अभाव भइरहँदा त्यसको व्यवस्थापनको जिम्मा कोभिड व्यवस्थापन संकट व्यवस्थापन सञ्चालन केन्द्रले गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै देशभरका अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्थापन सीसीएमसीमार्फत् मिलाइने बताएको छ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले आवश्यकतामा आधारित भएर सीसीएमसीमार्फत् अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्था मिलाउन आग्रह गरिएको बताए ।

यस्तो छ मन्त्रालयको सूचनाः

Last modified on 2021-05-11 08:21:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts