आयुर्वेद कार्यालय दार्चुलाका प्रमुख जोशीको धगगढीमा मृत्यु



Download our app to get more features

दार्चुला, २५ बैशाख । जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाका कार्यालय प्रमुख एवम् वरिष्ठ कबिराज(निरीक्षक) लोकेन्द्र जोशीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

केहिदिन पहिले संक्रमण पुस्टि भएका उनको सेती प्रादेशिक अस्पतालमा शनिबार बिहान मृत्यु भएको जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाले जनाएको छ।
४५ वर्षीय जोशी उपचारका लागि गत हप्ता भारतको दिल्ली गएका थिए। 

भारतबाट फर्किएपछि उनीलाई धनगढीमा कोरोना संक्रमण पुस्टि भएको थियो। उनको स्थायी घर बैतडीको दोगडाकेदार गाउँपालिका हो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts