रेम्डेसीभरको थप ४ हजार डोज काठमाडौं आइपुग्यो, कुन अस्पताललाई कति ?
काठमाडौं, २३ बैशाख । कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ थप डोज काठमाडौ आइपुगेको छ।
आयान हेल्थकेयर प्रालिले ४ हजार भाइल रेम्डेसिभिर ल्याएको हो। औषधि व्यवस्था विभागले इन्सेक्ट्रा बंगलादेशबाट रेम्डेसिभिर ल्याउन अनुमति दिएको छ।
रेम्डेसिभिर आउनासाथ विभिन्न अस्पतालाई वितरण गरिएको छ। पहिलो प्राथमिकतामा सरकारले तोकेका कोभिड अस्पतालहरु छन। मंगलबार मात्रै हाम्रो मेडि कन्सर्नले बंगलादेशबाट ३ हजार भाइल रेम्डेसिभिर ल्याएको थियो ।
सो औषधि आएकै दिन अधिकांश उपत्यकाका अस्पताल र केही उपत्यका बाहिरका अस्पतालमा वितरण गरिएको थियो ।
रेम्डेसिभिर वितरण भएका अस्पताल:
Last modified on 2021-05-07 09:36:09