लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री रिजाल नियूक्त
रुपन्देही, १९ बैशाख । लुम्बिनी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्री नयाँ नियुक्त भएका छन । समाजीक बिकास मन्त्रालयबाट फुटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाएपछि नयाँ मन्त्री नियुक्त गरिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारीसमा प्रदेश प्रमुख धर्मनाथ यादव द्धारा प्युठानका हरी रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका छन । प्यूठान क्षेत्र नम्वर १ बाट निर्वाचित
रिजाल कोरोना महामारी बढिरहेका बेला संवेदनशिल मन्त्रालयको रुपमा रिजालले जिम्मेवारी पाएका छन् ।लुम्विनी प्रदेशमा प्यूठानले पहिलोपटक मन्त्री पाएको छ ।
Last modified on 2021-05-02 21:44:35