पर्यटनमन्त्री ढकाल दम्पत्ति कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, १९ वैशाख । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानु भक्त ढकाल कोरोना संक्रमित भएका छन् ।

सामान्य लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए ।

आफ्नो सामाजीक सञ्जाल फेसबुकमार्फत् उनले आफूसँगै श्रीमति इन्दिरा फूयाँलपनि कोरोना संक्रमित भएको बताएका छन् ।

मन्त्री ढकालले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै हाल आफूहरु होम आइसोलेसनमै रहेको भन्दै आफूसँग सम्पर्कमा आएकाहरुलाई सचेत रहन पनि आग्रह गरेका छन् ।

मन्त्री ढकाल दम्पत्तिले आइतबार नै कोरोना परीक्षण गराएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts