कोरोना संक्रमणको लक्षण देखियो ? सोधपुछका लागि यी नम्बरमा सम्पर्क गर्नुहोस्
काठमाडौं, १७ वैशाख । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर बढेसँगै होम आइसोलेसनमा बस्नेहरुको संख्या बढ्दै गएको छ । साथै दिनानुदिन संक्रमित थपिने दर पनि बढ्दै गएको छ ।
कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखियो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन नम्बर साझा गरेको छ भने ७७ वटै जिल्लाका लागि पनि सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।
यी हुन् सम्पर्क व्यक्तिका नम्बरः
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन नम्बरः ११३३
मोबाइल नम्बर : ९८५१२५५८३९
कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू यी हुन् :
डा. श्रवण कुमार मिश्र : ९८५१२६८२२०
डा. रञ्जित शाह : ९८७२७०१४६५
राजेश कुमार गुप्ता : ९८५१२३९९८८
दिनेश थापा मगर : ९८२३१६८५४०
नरेश थापा मगर : ९८०३१५२१४९
स्वास्थ्यमा जुनसुकै समस्या आईपरेपनि फोन गर्न मिल्ने नम्बर :
डा.लोचन कार्की, फिजिसियन : ९८५१०५६६८९
डा. शिव प्रसाद श्रेष्ठ, बालरोग विशेषज्ञ : ९८५१०५७१९०
डा.अनिल विक्रम कार्की, नाक कान घाँटी रोग विशेषज्ञ : ९८०४२५९२८३
डा.बद्रि रिजाल, हाडजोर्नी रोग विशेषज्ञ : ९८५११४८६९९
डा. प्रकाश बुढाथोकी दन्तरोग विशेषज्ञ : ९८४१३३६९४३
डा. निरज कुमार सिंह फिजिसियन : ९८४९२२८९०३
डा. विश्वराज दवाडी, फेमिली फिजिशियन : ९८४१२२६३२२
डा. लिजन महर्जन, नाक कान र घाटीरोग विशेषज्ञ : ९८४११९०२५८
डा.नन्द कुमारी गुरुङ, आखाँरोग विशेषज्ञ : ९८४७०३१४८६
डा. प्रमोद जोशी, हाड जोर्नीरोग विशेषज्ञ : ९८४१५२५६७०
डा. रितेश थापा, मनोचिकित्सक : ९८४१५५६४१२
डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन : ९८५११६७७२२
प्रदेश नम्बर १ को सम्पर्क नम्बर :
भोजपुर जिल्ला अस्पताल : ०२९–४२०१८८
धनकुटा जिल्ला अस्पताल : ०२६–५२०१३५
इलाम जिल्ला अस्पताल ः ०२७–५२००३३
मेची अञ्चल अस्पताल (झापा) : ०२३–५२०१७२
जिल्ला अस्पताल दिक्तेल (खोटाङ) : ०३६–४२०५७६
कोशी अञ्चल अस्पताल (मोरङ बिराटनगर) : ०२१–५७०१०३/०२१–५३०१०३ र ९८५२०२१७४१
ओखलढुङ्गा अस्पताल : ९८५२८४१११६
पाँचथर जिल्ला अस्पताल : ०२४–५२०१८८
सङ्खुवासभा जिल्ला अस्पताल : ०२९–५६०१८८
सोलुखुम्बु जिल्ला अस्पताल : ०३८–५२०१८८
सुनसरी जिल्ला अस्पताल : ०२५–५६०११९
ताप्लेजुङ जिल्ला अस्पताल : ०२४–४६०८७७
तेह्रथुम जिल्ला अस्पताल : ०२६–४६०१८८
उदयपुर जिल्ला अस्पताल : ०३५–४२०१८७
प्रदेश नम्बर २ का सम्पर्क नम्बरः
नारायणी उप–क्षेत्रिय अस्पताल (पर्सा) : ०५१–५२१०५३
बारा जिल्ला अस्पताल : ९८४३८७८८२५
जनस्वास्थ्य कार्यालय रौतहट : ९८५२०२६८९२
सर्लाही जिल्ला अस्पताल : ९८४४०३८७४९
जिल्ला स्वास्थ्य अस्पताल सिरहा : ९८५२८३४८८१
जनकपुर अञ्चल अस्पताल (धनुषा) : ०४१–५२०९१८÷९८४५४०९५०२
सगरमाथा अञ्चल अस्पताल (सप्तरी) : ९८१६०७७९८५÷०३१–५२०१२७
महोत्तरी : जलेश्वर अस्पताल : ९८४९४७६७९३, बर्दिबास अस्पताल : ९८१५३९४२०३
बागमती प्रदेशका सम्पर्क नम्बर :
सिन्धुली जिल्ला अस्पताल : ०४७–५२०१४५
रामेछाप जिल्ला अस्पताल : ०४८–४००११४
दोलखा जिल्ला अस्पताल : ०४९–४००१११
भक्तपुर जिल्ला अस्पताल : ०१–६६१०७९८÷०१–६६१६०१०
धादिङ जिल्ला अस्पताल : ०१०–५२०१३०
धुलिखेल अस्पताल, काभ्रेपलान्चोक : ०११–४९०४९७
पाटन अस्पताल, ललितपुर : ०१–५५२२२९५/०१–५५२२२७८/०१–५५२२२६६
त्रिशुली अस्पताल, नुवाकोट : ०१०–५६०२३१/०१०–५६०१८८
रसुवा अस्पताल, रसुवा : ०१०–५४०२४५
चौतारा अस्पताल, सिन्धुपाल्चोक : ०११–६२०१०३ ÷०११–६२०३४४
भरतपुर अस्पताल, चितवन : ०५६–५२०१११÷०५६–५२४३००÷०५६–५२४०९०
हेटौडा अस्पताल, मकवानपुर : ०५७–५२०३०५
काठमाडौंका अस्पताल
त्रि. वि. शिक्षण अस्पताल : ०१–४४१२३०३/वीर अस्पताल ०१–४२२१११९
निजामति कर्मचारी अस्पताल : ०१–४१०७०००
श्री वीरेन्द्र अस्पताल : ०१–४२७१९४१
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल : ०१–४२५३३३९६
नेपाल सशस्त्र प्रहरी बल अस्पताल : ०१–४२७०५५३
गण्डकी प्रदेशका सम्पर्क नम्बर
बागलुङ जिल्ला अस्पताल : ०६८–५२०२८८/०६८५२०१८८
पर्वत जिल्ला अस्पताल : ०६७–४२०११९/९८५७६२१११९
कास्कीका अस्पताल : ०६१–५२०४६१/०६१–५२०३९०
तनहुँ जिल्ला अस्पताल : ०६५–५६०२०३/०६५–४१४३७७
गोरखा जिल्ला अस्पताल : ०६४–४२०९१८
लमजुङका अस्पताल : ९८५६०४६११९/०६६–५२०११९
मनाङ अस्पताल : ०६६–४४०१९७/९८६१२४२७८३/९८४१३६३६५५
मुस्ताङ जिल्ला अस्पताल : ०६९–४४०२९१/९८५७६४९५५५/९८४६७२३०८१/९८६७३०९४१६
म्याग्दी जिल्ला अस्पताल : ०६९–५२०५२५/९८५७६२३१८८/९८५६०५९७०१
नवलपुर अस्पताल : ०७८–५४०५३१
स्याङजा जिल्ला अस्पताल : ०६३–४२०२३९/९८४००७१२८४
लुम्बिनी प्रदेशका सम्पर्क नम्बर
कपिलवस्तु जिल्ला अस्पताल : ०७६–५६०२००
नवलपरासी अस्पताल : ०७८–५८०४०४
अर्घाखाँची जिल्ला अस्पताल : ०७७–४२०२५७
गुल्मी जिल्ला अस्पताल : ०७९–५२००५०
पाल्पा अस्पताल : ०७५–५२०१५४
राप्ती उपक्षत्रीय अस्पताल दाङ : ०८२–५६२३६५
प्युठान जिल्ला अस्पताल : ०८६–४६००५६
रोल्पा अस्पताल : ९८४९४०२५१९/९८५७८२२१९७
पूर्वी रूकुम जिल्ला अस्पताल : ०८८–४१३१४५
भेरी अञ्चल अस्पताल, नेपालगञ्ज बाँके : ०८१–५२०१२०
बर्दिया जिल्ला अस्पताल : ०८४–४२११७७
रुपन्देही, भिम अस्पताल : ९८१२४८८७४९
लुम्बिनी प्रादेशिक अस्पताल : ०७१–५४०२००
कर्णाली प्रदेशका सम्पर्क नम्बर
जुम्ला जिल्ला अस्पताल : ०८७–५२०३५५
हुम्ला जिल्ला अस्पताल : ०८७–६८०१२०
कालिकोट जिल्ला अस्पताल : ०८७–४४०१३३
मुगु जिल्ला अस्पताल : ०८७–४६०१६१
डोल्पा जिल्ला अस्पताल : ०८७–५५०११०÷९८४८१४०३६३
सल्यान जिल्ला अस्पताल : ०८८–५२००६१
रुकुम जिल्ला अस्पताल : ०८८–५३०११५
दैलेख जिल्ला अस्पताल : ०८९–४२०१२७
जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय : ०८९–४३०१२०
सुर्खेत क्षेत्रीय अस्पताल : ०८३–५२०२००
सुदुरपश्चिम प्रदेशका सम्पर्क नम्बरहरु
जिल्ला अस्पताल, अछाम : ०९७–६२०१८८÷९७–६२५०६२
जिल्ला अस्पताल, बैतडी : ०९५–५२०५१४
जिल्ला अस्पताल, बझाङ : ०९२–४२१०१८
जिल्ला अस्पताल, बाजुरा : ०९७–५४१०१३
उप–क्षेत्रीय अस्पताल डडेल्धुरा : ०९६–४१०२५४, चिरीञ्जिवी अस्पताल, ०९६–४२०७८०, जोगबुढा अस्पताल, ०९६–४११००८
जिल्ला अस्पताल, दार्चुला : ०९३–४२०१८८÷९८४८८९६७२०, गोकुलेश्वर अस्पताल, ९३–४०००८८/९८४८९०४८१९/९८६५६७०८८२
जिल्ला अस्पताल, डोटी ः ०९४–४२०११४
सेती अञ्चल अस्पताल, कैलाली ः ०९१–५२१२७१, टिकापुर अस्पताल ०९१–५६०१५०, घोडाघोडी अस्पताल ः ०९१–४०३१०७
महाकाली अञ्चल अस्पताल, कञ्चनपुर ः ०९९–५२११११