कोभिड संक्रमितको उपचार व्यवस्थापनका लागि १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट



Download our app to get more features

काठमाडौं, १६ वैशाख । सरकारले कोभिड संक्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यी सामग्रीको पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त: शुल्क समेत छुट दिने निर्णय गरेको हो । 

मन्त्रिपरिषद बैठकले अक्सिजन सिलिन्डर, आईसीयू बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आईसीयू, मोनिटर लगायतका सामग्रीमा छुट दिने निर्णय गरेको हो ।

यी हुन् सरकारले कर छुट दिने मेडिकल सामग्री:

Last modified on 2021-04-29 18:10:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts