कोरोनाको दोस्रो लहरले अवस्था बिग्रिदै गएपछि एनएमएले जारी गर्यो यस्तो सुझाव
काठमाडौं, १३ वैशाख । नेपाल चिकित्सक संघ (एनएमए) ले मुलुकमा कोरोना संक्रमणको दोस्रो लहरले अवस्था गम्भीर बनेको हुँदा सबैलाई सुरक्षा मापदण्डको पालना गर्न सुझाव दिएको छ ।
संघले विज्ञप्ति जारी गर्दै कोरोना महामारीको दोस्रो लहरमा देखिएको कोरोना भाइरसको स्वरुपले अवस्था भयावह बन्दै गइरहेको हुँदा व्यक्तिगत सुरक्षाका उपायहरु अनिवार्य रुपमा पालना गर्न गराउन आग्रह गरेको हो ।
विज्ञप्तिमा मुख्य गरी सरकार, सर्वसाधारण नागरिक एवं चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपनाउनुपर्ने सुरक्षा उपायका बारेमा विभिन्न बुँदाहरु तत्काल ध्यानमा राखेर अघि बढ्न आग्रह गरिएको छ ।
यस्ता छन् संघले जारी गरेका विभिन्न निकायका लागि सुझाव :
Last modified on 2021-04-26 18:11:41