कोरोनाबिरुद्धको दोस्रो डोज लगाउन ललितपुरमा तोकियो ११ वटा खोपकेन्द्र 



Download our app to get more features

ललितपुर, ६ बैशाख ।  स्वास्थ्य कार्यालय ललितपुरले आगामी ७ देखि ११ बैशाखसम्म चल्ने कोभिडबिरुद्धको दोस्रो डोज खोप लगाउने अभियानका लागि ११ वटा खोप केन्द्र तोकेको छ ।

गत १४ माघ देखि १० फागुन सम्म पहिलो डोज खोप लगाएका व्यक्तिका लागि कार्यालयले विभिन्न निजी तथा सरकारी अस्पतालहरुमा केन्द्र तोकेको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts