कोरोना संक्रमणबाट पूर्व प्रधानसेनापति राणाको निधन



Download our app to get more features

 काठमाडौं, २३ चैत । कोरोना संक्रमणबाट नेपाली सेनाका पूर्व प्रधानसेनापति अर्जुननरसिंह राणाको निधन भएको छ ।

आइतबार बेलुका कोरोना र निमोनियाका कारण राणाको वीरेन्द्र सैनिक अस्पतालमा निधन भएको हो ।

९१ वर्षीय राणा २०४४ सालदेखि २०४४ सालसम्म नेपाली सेनाको प्रधानसेनापति रहेका थिए ।
 

Last modified on 2021-04-05 11:07:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts