चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि चिकित्सा शिक्षा आयोगले जारी गर्यो सूचना



Download our app to get more features

काठमाडौं, ३ चैत । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फको विभिन्न कार्यक्रममा भर्नाका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि यसपटक एकीकृत प्रवेश परीक्षा लिने गरी कार्यतालिका सार्वजनिक गरेको हो । 

एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आगामी शैक्षिक कार्यक्रमका लागि चैत ९ गते बिहान १० बजेदेखि २०७८  वैशाख १२ गते अपरान्ह ५ बजेसम्ममा आफ्नो वेब साइटमा गई अनलाइन आवेदन फारम भर्न सकिने बताएको छ ।

आयोगले प्रकाशित गरेको सूचना अनुसार एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएएमएस, बी फार्म, बीपीएच लगायतका विषयहरु छन् । 

यस्तो छ आयोगको सूचनाः

Last modified on 2021-03-17 15:32:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts