चिकित्सा शिक्षा तर्फको सरकारी कोटामा छात्रवृत्ति मनोनयनका लागि आवेदन गर्न सूचना

काठमाडौं, २३ माघ । सरकारले चिकित्सा शिक्षा तर्फको सरकारी कोटा कोटामा छात्रवृत्ति मनोनयनको लागि आवेदन गर्नका लागि सूचना जारी गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा आयोगको मिति २०७७ माघ १९ को चिकित्सा शिक्षा स्नातकोत्तर तहको सरकारी कोटा तर्फको म्याचिंगको नतिजा तथा विद्यार्थी भर्ना सम्बन्धी सूचना अनुसार प्रवेश परीक्षामा सफल भई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को प्रावधान बमोजिम मनोनयन तथा अध्ययन विदाको लागि योग्यता पुगेका कर्मचारीहरुले मनोनयनका लागि यस मन्त्रालयमा ३ दिनभित्र निम्न कागजात संलग्न गरी निवेदन दिन आह्वान गरेको छ ।
यस्तो छ मन्त्रालयले जारी गरेको सूचनाः
Last modified on 2021-02-07 07:07:47