नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा चैत ७ मा



Download our app to get more features

काठमाडौं, १९ माघ ।  नेपाल नर्सिङ परिषदले नर्स तथा मिडवाइफहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी ७ चैतमा गर्ने भएको छ ।

परिषदले आज सूचना प्रकाशित गर्दै परीक्षामा सहभागी हुन योग्य परीक्षार्थीका लागि यहि आउँदो २१ माघ देखि २० फागुनसम्म अनलाइन फारम भर्न सकिने जनाएको छ ।

काउन्सिलले २१ फागुन देखि २७ फागुनसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने बताएको छ । लाइसेन्स परीक्षा पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ तथा मिडवाइफको लाइसेन्समा सहभागी हुनका लागि व्याचलर अफ मिडवाइफ उत्तीर्ण गरेकाहरुले फारम भर्न सक्ने जनाएको छ ।

Last modified on 2021-02-03 07:36:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts