स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा न्यौपाने निर्वाचित



Download our app to get more features

काठमाडौं, १७ माघ । स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा रामप्रसाद न्यौपाने चुनिएकाछन् ।  स्वास्थ्य पत्रकार मञ्च नेपालको आज काठमाडौँमा सम्पन्न चौथो अधिवेशनबाट नयाँ कार्यकालका लागि अध्यक्षमा न्यौपाने विजयी भएकाहुन् ।

  त्यसैगरी मञ्चको उपाध्याक्षमा सरोज ढुंगेल निर्वाचित भएकाछन् । महासचिवमा भिसा काफ्ले, सचिवमा सन्जिता खनाल विजयी भएकाछन् । कोषाध्यक्षमा कमला गुरुङ निर्विरोध चयन भएकीछन् ।  
यस्तै, सदस्यमा सिर्जना बराल, तुल्सा घिमिरे, विना न्यौपाने, सुष्मा कर्ण(स्नेहा),ज्योति अधिकारी, फातिमा बानु,  सागर बुढाथोकी र महेश तिमिल्सेना चयन भएकाछन् ।

Last modified on 2021-02-01 07:06:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts