बालरोग विशेषज्ञ डा.अग्नी व्रत क्षेत्रीको नयाँदिल्लीमा निधन 



Download our app to get more features

काठमाडौं, ९ माघ । वरिष्ठ बालरोग विशेषज्ञ डा अग्नी व्रत क्षेत्रीको उपचारका क्रममा निधन भएको छ।

उनको बुधबार भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको हो।

नेपाल चिकित्स संघले डा. क्षेत्रीको मुटुरोगको कारण निधन भएको जनाएको छ। चिकित्क संघका महासचिव डा. बद्री रिजालले प्रेस विज्ञप्ति जारी गर्दै संघका आजीवन सदस्य रहेका डा क्षेत्रीको निधनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा क्षति पुगेकोे उल्लेख गरेका छन।

संघले मृतकको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्ति गरेको छ।

Last modified on 2021-01-22 12:16:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts