चिकित्सक लाइसेन्स परीक्षा फागुनमा हुने



Download our app to get more features

काठमाडौ., ५ माघ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि फारम खुला गरेको छ।

माघ ५ गतेदेखि अनलाइन फारम खुला गरिएको उन्सिलले सूचना निकालेर जानकारी दिएको हो।

फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ।
‘माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ,’ काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ।

Last modified on 2021-01-18 12:36:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts