पिजी एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित 

नतिजासहित



Download our app to get more features

काठमाडौं, २५ पुस । चिकित्सा शिक्षा आयोगले पिजीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत १८, १९ र २० गते लिएको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

यसअघि आयोगले एमडी/एमएसको नतिजा सार्वजनिक गरेको थियो ।

एमडी आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, मिडवाइफ्रि, एमपीएच, एमपीएचएन, एमफार्मेसी, एमडीएस लगायतका विषयको नतिजा शुक्रबार प्रकाशित गरेको हो ।

नतिजासहित:

Last modified on 2021-01-10 06:17:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts