नेपालमा थप ८ जना संक्रमितको मृत्यु,मृतकको संख्या १८७८ पुग्यो



Download our app to get more features

काठमाडौं, १९ पुस । नेपालमा पछिल्ले २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ६ जना संक्रमितको मृत्यु भएको थियो।

गएको २४ घण्टामा ५ हजार ८ सय जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४८ हजार ५ सय २ पुगेको छ। 

Last modified on 2021-01-04 15:27:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts