देशभर २ हजार २३४ कोरोना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, १८ पुस । देशभर २ हजार २ सय ३४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। 
५ हजार ७ सय ११ कुल सक्रिय संक्रमितमध्ये २ हजार २ सय ३४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
 बाँकी ३ हजार ४ सय ७७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

प्रदेश १ मा ८६ जना , प्रदेश २ मा ३६ जना , बागमति प्रदेशमा ७ सय ५२जना , गण्डकी प्रदेशमा ३ सय ६०जना , लुम्बिनी प्रदेशमा ५ सय ५७जना , कर्णालीमा ३८ जना र सुदूरपश्चिममा ४ सय ५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts