नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ सय ३२, ४० जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, १३ पुस । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ सय ३० नाघेको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ३२ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७१ प्रतिशत हो ।

हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये २ सय ५४ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ भने ४० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

Last modified on 2020-12-28 19:25:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts