औषधि दर्ता (तेस्रो संशोधन) नियमावली २०७७ जारी

अत्यावश्यक, जीवन रक्षक र आपतकालीनका ९५ प्रकारका औषधि सूचिकृत



Download our app to get more features

काठमाडौं, १ पुस । सरकारले औषधि दर्ता नियमावली तेस्रो संशोधन गरेको छ । 

सरकारले २०३८ सालको नियमावली तेस्रो संशोधन गर्दै राजपत्रमा प्रकाशित समेत गरिसकेको छ । 

औषधि व्यवस्था विभागले संशोधित नियमावलीमा औषधि पैठारी गराउन चाहनेले कम्पनीको नाम सूचीकरण गराउने नियम, कच्चा पदार्थ पैठारी गर्न सिफारिस लिनु पर्ने, अत्यावश्यक, जीवन रक्षक र आपतकालीनका ९५ प्रकारका औषधि सूचिकृत समेत गरेको छ ।

यस्तो छ तेस्रो संशोधित नियमावलीको पूर्ण पाठः

Last modified on 2020-12-16 08:38:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts