पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

 कास्की, २६ मंसिर । पोखरामा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका १० का ७५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

उनीलाइ मंसिर २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Last modified on 2020-12-11 15:10:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts