पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौ, २३ मंसिर । पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर १ हजार ३ सय ८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ। 

२४ घण्टामा १ हजार ६ सय २१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख २९ हजार  ५४ पुगेको छ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts