पछिल्लो २४ घण्टामा थप १० कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, २० मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानाएको छ । 

पछिल्लो २४ घण्टामा थप १ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ।

नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts