देशभर १० हजार २ सय ७१ जना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, १८ मंसिर । देशभर १० हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

बिहीबार १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमितमध्ये १० हजार २ सय ७१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ६ हजार ३ सय ४७ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  १ हजार ८ सय २८, प्रदेश २ मा २ सय ३४, लुम्बिनी प्रदेशमा ६सय ९, सुदूरपश्चिम प्रदेशमा ६ सय ८८, गण्डकी प्रदेशमा ४ सय ७४ र कर्णाली प्रदेशमा ९१ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts