वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु 



Download our app to get more features

धरान, १० मंसिर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

राजविराज ४ सप्तरी घर भएका पुरुषमा गत १ मंसिरमा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । सोही दिन अस्पताल भर्ना भएका उनको हिजो  मृत्यु भएको अस्पतालले जनाएको छ । 
५० बर्षीय पुरुषलाई संक्रमण हुनु अघि नै कलेजो रोगबाट ग्रसित रहेको अस्पतालले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts