पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, ३ मंसिर ।  पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ४२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख  १२ हजार ९ सय १७  पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त  हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको छ।
आज देशभर २८ हजार ८ सय ७८ जना सक्रिय संक्रमित छन्।

Last modified on 2020-11-18 16:33:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts