गोरखा अस्पतालमा उपचाररत कोरोना संक्रमित ८२ बर्षीय वृद्धकोे मृत्यु



Download our app to get more features

गोरखा, २ मंसिर । गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । 
 पालुङटार नगरपालिका वडा नं ७ च्याङ्लीका ८२ बर्षीय पुरुषको मंगलबार बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 
दुई साता अघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य समस्या बढेपछि ६ दिन अघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।    

Last modified on 2020-11-17 07:54:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts