'सुसाइड नाेट' लेखेर डा. झा बेपत्ता



Download our app to get more features

काठमाडौं, २५ कात्तिक । भक्तपुर स्थित 'द डेन्टल सीटी'का निर्देशक डाक्टर दिगम्बर झा सुसाइड नोट लेखेर बेपत्ता भएका छन् ।

आज बिहानै सूसाईड नोट लेखेर डा. झा बेपत्ता भएको नितेश कुमार रायले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

बा १६ च ८६७९ नं वेगन आर, कार सहित बेपत्ता भएकाले देख्नु हुनेले पुलिसमा खबर गर्न अनुरोध गरिएको छ ।

Last modified on 2020-11-10 10:35:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts