‘टेलिमेडिसिन’ सेवा लिन सरकारले सार्वजनिक गर्यो डाक्टरको सम्पर्क नम्बर



Download our app to get more features

काठमाडौं, २५ कात्तिक । सरकारले कोरोनाको रोकथाम र उपचारको व्यवस्थापन गर्न ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका विभिन्न आठ हब अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति तोकेर टेलिमेडिसिन सेवा शुरु गरेको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड–१९ को व्यवस्थापनमा कुनै समस्या परेमा तोकिएका फोकल पर्सन चिकित्सकलाई फोन, इमेल र एसएमएसमार्फत परामर्श लिन सक्ने बताए ।

यस्तो छ सरकारले सार्वजनिक गरेको डाक्टरहरुको नम्बरसहितको सूचीः


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts