थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु, संख्या ११ सय नाघ्यो



Download our app to get more features

काठमाडौं, २३ कात्तिक । नेपालमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २१ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय ८ पुगेको छ । 

यस्तै हाल नेपालभर ३ सय ९८ जना कोरोना संक्रमित आईसीयूूमा उपचाररत छन् भने ८२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts