पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिने शिशुको मृत्यु 



Download our app to get more features

पोखरा, २१ कात्तिक । पोखरामा कोरोना पोजेटिभ देखिएका १ महिने शिशुको मृत्यु भएको छ ।

 पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार  १२ ः १५ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.बिनोद बिन्दु शर्माले बताएकाछन् ।  

 पोखरा महानगरपालिकाका शिशुलाई निमोनियाको भएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts