नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय नाघ्यो 



Download our app to get more features

काठमाडौं, २१ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जना कोरोना संक्रमित थपिएकाछन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ।

आज देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन्। देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ।

 

Last modified on 2020-11-06 16:54:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts