लुम्बिनी प्रादेशिक अस्पतालमा ८५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु 



Download our app to get more features

बुटवल, १९ कात्तिक । लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

गुल्मी दरबार गाउँपालिका– ४ निवासी ८५ वर्षीय पुरुषको बुधबार बिहान  ७ ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। 

उनी ज्वरो र श्वासप्रश्वासको समस्या भई कात्तिक १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनको सोही दिन कोरोना पृष्टि भएको अस्पतालले जनाएको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts