सेती अस्पतालले माग्यो विशेषज्ञ चिकित्सकसहित १७ जना कर्मचारी



Download our app to get more features

धनगढी, १४ कात्तिक । सेती प्रदेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितका १७ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विशेषज्ञ चिकित्सक सहित अन्य कर्मचारीका लागि ६ महिना करार अवधी रहने गरी आवेदन माग गरेको हो ।

यस्तो छ सूचना


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts