नाम दर्ता परीक्षामा उत्तिर्ण भएकालाई १५ दिनभित्र कागजात पेश गर्न फार्मेसी परिषदको अपिल

काठमाडौं, १२ कात्तिक । नेपाल फार्मेसी परिषदले १५ औं नाम दर्ता परीक्षामा उत्तिर्ण परीक्षार्थीहरुलाई १५ दिनभित्र कागजातहरु पेश गर्न अनुरोध गरेको छ ।
परिषदले १५ औं नाम दर्ता परीक्षा (फर्मासिष्ट÷फार्मेसी सहायक) मा उत्तिर्ण परीक्षार्थीहरुले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र कागजातहरुको प्रमाणित प्रतिलिपी परिषदको कार्यालयमा पेश गर्न अनुरोध गरेको हो ।
परिषदका अनुसार यी कागजातहरु पेश गर्नु पर्नेछः