कोरोनाको उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी दोस्रो संशोधन आदेश जारी

काठमाडौं, ५ कात्तिक । सरकारले कोरोना भाइरस संक्रमितको उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी दोस्रो संशोधन आदेश जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उपचारवापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धी दोस्रो संशोधन आदेश २०७७ अनुसार निः शुल्क गर्न लक्षित वर्गहरुलाई विभिन्न कागजातका आधारमा गर्न भनेको छ ।
स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले सम्बन्धीत व्यक्तिबाट उल्लेखित आधारहरु माग गर्ने वा निजका आफन्तबाट निम्नानुसारका आधारहरु लिएर निः शुल्क् परीक्षण तथा उपचार गर्न निर्देशन दिएको छ ।
केन्द्रले जारी गरेको नयाँ निर्देशिका अनुसार निः शुल्क उपचारका लागि यी आधारहरु आवश्यक पर्नेछः