कोरोना संक्रमणको कारण अर्घाखाँचीका एक पुरुषको मृत्यु



Download our app to get more features

अर्घाखाँची, २९ असोज । अर्घाखाँचीका एक पुरुषको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।  होमनिकास्थान गाउँपालिका ९ का ७३ बर्षीय पुरुषकोे बिहीबार बिहान ७ : ४५मा मृत्यु भएको हो । 
उनको गएको असोज २७ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । बुधबार बुटवलको धागो कारखानाको आईसोलेसनमा भर्ना भएका थिए । 

अवस्था गम्भिर भएर थप उपचारको लागि दाङको बेलझुण्डि लैजादै गर्दा बाटौमा मृत्यु भएको अस्पतालले जनाएको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts